| अन्य विषय |
| बाल
हित र अधिकार |
| बालबालिकाका
लागि राष्ट्रिय कार्ययोजना नेपाल |
| A
world Fit for Children |
बालसाहित्यबारे रचना |
| बालबालिका
र आमसंचार |
| बालपुस्तक |
| बालपत्रपत्रिका |
| बालसाहित्य विकास |
| नेपाली बालकथाकार |
| नयाँ
बालकथा |
नेपाल बालसाहित्य समाज
यहाँ क्लिक गर्नुहोस् |
नेपाल बालसाहित्य समाजको वेबसाइटः www.neschil.org.np
|
New Bo
o
k

A Sleeping Bag for
Mr. Fox
A Collection of Flash Fictions
Author: Vinaya Kasajoo
Publisher: Bibek Sirjanshil Publication, Nepal
Price NRs. 75.00 |
नयाँ पुस्तक बजारमा
इसपका नीतिकथा

अनुवादक संकलन र सम्पादनः
विनय कसजू
प्रकाशकः
विवेक सिर्जनशील प्रकाशन
मोल रू. ५०। |
नेपाली बालसाहित्यको १०० वर्षको इतिहास पुस्तकमा
नेपाल बालसाहित्य समाजद्वारा प्रकाशित "नेपाली बालसाहित्यको सय वर्ष" पुस्तकमा वि.सं. १९५८ देखि २०५८ सम्मको बालसाहित्यको इतिहास समेटिएको छ । यसमा नौ जना लेखकका बालसाहित्य र यसका विभिन्न पक्षको इतिहासका दस वटा लेख र नेपाली बालसाहित्यको सय वर्षः प्रारम्भ र विकास विषयमा भएको गोष्ठीको प्रतिवेदन छापिएको छ । बालसाहित्यको अध्ययनका लागि यो पुस्तक महत्वपूर्ण छ । पुस्तकको सम्पादन भिक्टर प्रधानले र संयोजन स्व. जनकप्रसाद हुमागाईँले गर्नु भएको थियो । पुस्तकको पहिलो संस्करण २००७ जुलाईमा प्रकाशित भएको हो । |
नेपाली बालसाहित्यमा नयाँ पुस्तक
बालकथा लेखन
बालकथाकारहरूका लागि व्यावहारिक सल्लाह
विनयकुमार कसजूद्वारा लिखित यो पुस्तक विवेक सिर्जनशील
प्रकाशनले प्रकाशित गरेको हो। ५६ पृष्ठको यो पुस्तकको मोल रू ४० छ
।
यहाँ क्लिक गरेर पुस्तक पीडीएफ रूपमा डाउनलोड गर्नसकिन्छ ।
|
नेपालको नवनिर्माणमा बालसाहित्यको भूमिका
कार्यपत्र पढ्न यहाँ क्लिक गर्नुस् |
| |